गैर आवासिय नेपाली संघ भित्र डिजिटलाइजेसन को आवसउन्सिल

आदरणीय अग्रज अभियन्ता तथा सहकर्मी साथीहरु
मात्रीभुमी वाट टाढा रहेर जीवन विताउन कसैका लागि पनि सजिलो कुरा होइन। आखिर आफ्ना साथीभाइहरू आमा वुवाहरू, आफ्नो संस्क्रिती आफ्नो भाषा र आफ्नो राष्ट्र वाट टाढीनु कस्कालागि सामान्य होला र? परेदेशिनुको यै पिडात्मक भावना ले हामीहरू गैर आवासिय नेपाली अभियानमा हामी जोडिएका छौ। यसैले यो अभियान नितान्त भावनात्मक अभियान हो। यो अभियान मार्फत हामीहरू आफ्नो मात्रिभूमीका लागि केहि गर्न चाहन्छौ भने आफु वसेको देशमा पनि आफ्नो समुदायको हितका लागि केहि गर्न चाहन्छौ। नेपालको सम्रिध्दी अनि बिदेशमा पनि आफ्नो समुदायको सम्रिध्दी हामी सवैका लागि मिठा सपनाहरू हुन । यै सपनाका पुरा गर्नका लागि एक आर्का संग हातेमालो गर्नका लागि अग्रजहरूले एनआरएन अभियान चलाएका हुन । मात्रीभुमी वाट टाढा रहेर जीवन विताउन कसैका लागि पनि सजिलो कुरा होइन। आखिर आफ्ना साथीभाइहरू आमा वुवाहरू, आफ्नो संस्क्रिती आफ्नो भाषा र आफ्नो राष्ट्र वाट टाढीनु कस्कालागि सामान्य होला र? परेदेशिनुको यै पिडात्मक भावना ले हामीहरू गैर आवासिय नेपाली अभियानमा हामी जोडिएका छौ। यसैले यो अभियान नितान्त भावनात्मक अभियान हो। यो अभियान मार्फत हामीहरू आफ्नो मात्रिभूमीका लागि केहि गर्न चाहन्छौ भने आफु वसेको देशमा पनि आफ्नो समुदायको हितका लागि केहि गर्न चाहन्छौ। नेपालको सम्रिध्दी अनि बिदेशमा पनि आफ्नो समुदायको सम्रिध्दी हामी सवैका लागि मिठा सपनाहरू हुन । यै सपनाका पुरा गर्नका लागि एक आर्का संग हातेमालो गर्नका लागि अग्रजहरूले एनआरएन अभियान चलाएका हुन । गैर आवासिय नेपाली संघ भित्र देखा परेका तत्कालका बिक्रितीहरू देखेर हामी धेरैको मन दुखेको छ । तर यी बिक्रितीहरू हामी कसैले पनि जानी जानी भीत्र्याएका होइनौ। संस्थाले बिशाल अकार लिदै जाँदा त्यस्को उचित व्यवस्थापन गर्न नसक्दाको परिणाम अहिले समस्याहरू देखा परेका हुन। अहिले हामी नेटवर्कको संसारमा छौ। अहले नेटवर्क विनाको केहि चिज छैन भन्दा अत्युक्ती नहोला। हाम्रो संस्था पनि त्यहि नेटवर्कमा आधारित छ। अहिले हामी नेटवर्कको संसारमा छौ। अहले नेटवर्क विनाको केहि चिज छैन भन्दा अत्युक्ती नहोला। हाम्रो संस्था पनि त्यहि नेटवर्कमा आधारित छ। एनआरएनका सदस्यहरूको विगत फरक फरक स्कुलिड० र विचारहरू वाट प्रेरित छ। केही मित्रहरू राजनिती संग रत्तिभर पनि नजोडिएका छन भने धेरैको विगत राजनिती त्यस्मा पनि फरक फरक विचार संग जोडिएको छ। हाम्रा कार्य शैलीहरू पनि फरक छन। त्यसै कारण पनि हामीले फरक विचारको साथिलाइ विस्वास गर्न सकिरहेका छैनौ। यो अवस्थामा सवै सदस्यहरूको वीचमा विस्वाशको वातावरण तव मात्र वन्न सक्छ जव हाम्रो जस्तो सामाजिक संस्थामा चारैतिर पारदर्शिता हुन्छ र सवैका लागि समान अवसरको वातावरण हुन्छ। संस्था भित्र पारदर्शिता र सवैका लागि समान अवसर निर्माण गर्नको लागि संस्थालाइ प्रविधि मैत्री वनाउन अत्यन्त जरूरी छ। त्यस्कालागि हामीले स्मार्ट एनआरएनए भनेर जसरी सदस्यताको डिजिटलाइजेसन गरी रहेकाछौ, ठीक त्यसै गरि अन्य क्षेत्रमा पनि डिजिटलाइजेसनको अत्यन्त आवस्यक छ। अहिले हामी नेटवर्कको संसारमा छौ। अहले नेटवर्क विनाको केहि चिज छैन भन्दा अत्युक्ती नहोला। हाम्रो संस्था पनि त्यहि नेटवर्कमा आधारित छ।त्यसैले हरेक क्षेत्रमा हाम्रो नेटवर्कलाइ डिजिटलाइज गर्नु अत्यन्त जरूरी छ।
हामीले पहिले नै संस्था भित्र बिभिन्न बिभागहरूको कल्पना गरेका छौ। जस्तो महिला बिभाग, युवा विभाग, ज्ञान सिप बिभाग, व्यापार प्रवर्धन विभाग, सास्क्रितीक विभाग आदि इत्यादी । हाम्रा यी हरेक विभागहरूको आ आफ्नो छुट्टै अनलाइन प्ल्याटफर्म निर्माण गर्नमा अव हामीहरू लागि पर्नु पर्दछ। जस्तो
      संस्कृती जगेर्ना गर्नका लगि WWW.CULTURE.NRNA.ORG
      महिलाहरूको लागि WWW.WOMAN.NRNA.ORG
      युवाहरूको लागि WWW.YOUTH.NRNA.ORG
      ज्ञान सिप हस्तान्तरणका लागि WWW.KNOWLEDGE.NRNA.ORG
      व्यापार प्रवर्धनका लागि WWW.BUSINESS.NRNA.ORG
      परोपकारी कामहरूका निमित्त साझेदारी गर्नका लागि WWW.PARTNERSHIP.NRNA.ORG
आदी जस्ता डोमेनहरू लिएर हामीले यी विभिन्न क्षेत्रहरूमा डिजिटलाइजेसनको काम अघि बढाउन सक्छौ। केहि क्षेत्रमा हामीले कामहरू अघि बढाइ सकेका पनि छौ। एनआरएनएका सवै क्षेत्र भित्र जव डिजिटलाइजेसन हुन्छ त्यस पछि त्यहाँ भित्र पारदर्शिता भित्रीन्छ, संस्था नियमहरूमा चल्न थाल्छ र संस्था भित्र विस्वसनिय वन्दै जान्छ। प्रविधी वाट सम्पन्न गरिने कामहरूमा कसैलाइ काखा पाखा हुदैन। प्रविधीले एकनासको व्यवहार गर्ने भएको ले संस्थाका गतिविधीहरू सवैका लागि समान रहन्छन।
भवदिय
डा० नवराज रोस्यारा
पुर्व अध्यक्ष जर्मनी
डिआरसी युरोप
उमेदवार आइसिसी सचिव